१ पुस २०८२, मंगलबार | December 16, 2025

पाँच हजार घुस लिर्दै गर्दा २ जना नापी निरीक्षक पक्राउ



बुटवल । रुपन्देही जिल्लाका २ जना नापी निरिक्षक अख्तियारको फन्दामा परेका छन् ।

जिल्ला अदालत रुपन्देहीमा नापी निरीक्षको रुपमा काम गर्दै आएका मनोज थापा र सुमित चौलागाईलाई सेवाग्राहीबाट घुस लिर्दै गर्दा अख्तियारले नियन्त्रणमा लिएको हो ।

रुपन्देहीको कोटईमाई गाउँपालिका वडा नम्बर १ कोलादीबाट सेवा ग्राहीसंग ५ हजार घुस लिदै गर्दा उनलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका सूचना अधिकृत सुरेश भुषालले जानकारी दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ५ : ५९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको