१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रधानमन्त्री ओलीले भने आमसभा कस्तो हुन्छ २३ गते देखाउँछौं



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड-नेपाल पक्षलाई वास्तविक आमसभा माघ २३ गते देखाउने बताएका छन् ।

काठमाडौंको कार्की ब्याङ्क्वेटमा जम्मा भएका ओली निकट व्यवसायीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड नेपाल पक्षले देशभरिबाट अलिअलि मान्छे जम्मा गरेको टिप्पणी गरे । प्रचण्ड-नेपाल पक्षको आज भएको सभालाई ब्यङ्ग गर्दै उनले सामान्य उपस्थिती भनेर टिप्पणी गरे । ‘वास्तविक जनप्रदर्शन कस्तो हुन्छ २३ गते गरेर देखाउँछौं ।’उनले कार्यकर्ताहरुलाई भने, ‘शक्तिको खुट्टी देखेरै पत्याइयो ।’

संसद पुनस्स्थापनाबारे अदालतलाई धम्की नदिनसमेत उनले चेतावनी दिए ।

प्रकाशित मिति : ९ माघ २०७७, शुक्रबार  ६ : २८ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको