१५ असार २०८३, सोमबार | June 30, 2026

अधिकारकर्मीको प्रदर्शनमा प्रहरीको धरपकड, २४ बढी अधिकारकर्मी पक्राउ



काठमाडौं । प्रधानमन्त्री केपी ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमविरुद्ध प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरुलाई प्रहरीले धरपकड गर्दै पक्राउ गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार अगाडि प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मीमाथि प्रहरीले धरपकड गर्दै पक्राउ गरेको हो ।

प्रदर्शनका क्रममा प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, कृष्ण कंडेल सहित दुई दर्जन अधिकारकर्मीलाई पक्राउ गरेको छ । पक्राउ परेका अधिकारकर्मीलाई अहिले नेपाल पुलिस क्लबमा राखिएको छ ।

प्रधानमन्त्री ओलीले असंवैधानिक ढंगले संसद विघटन गरेको तथा आफूबिरोधी व्यक्ति तथा संस्थालाई आपत्तिजनक अभिव्यक्ति दिनुका साथै अदालत, कानुन ब्यवसायी, पूर्व प्रधानन्यायाधीसहरुलाई अपमानजनक शब्दमा गालीगलौज गरेको भन्दै शान्ति समाजले सोमबार बालुवाटार अगाडि प्रदर्शन गरेको थियो ।

सरकारविरुद्ध नागरिक समाजले सोमबारै बालुवाटार मार्च गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रकाशित मिति : १२ माघ २०७७, सोमबार  १ : ४१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै