१० चैत्र २०८२, मंगलबार | March 25, 2026

प्रधानमन्त्री ओली विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता



काठमाडौं । अदालतमा विचाराधीन मुद्दालाई प्रधावित पार्न खोजेको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।

प्रधानमन्त्री ओली विरुद्ध मंगलबार सर्वोच्चमा मुद्दा दर्ता भएको हो । कानुन व्यवसायीहरुलाई मानमर्दन र अपमान गरेको एवं अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्न खोजेको भन्दै मुद्दा दर्ता भएको हो ।

वरिष्ठ अधिवक्ता कुमार शर्मा र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले पेस गरेका निवेदन गरेकोमा मंगलबार दर्ता भएको हो ।

यही माघ ९ गते कार्की व्यांक्वेटमा आयोजित कार्यकर्ता भेलामा ओलीले कानुन व्यवसायीहरुमाथि व्यक्तिगत आक्षेप लाग्ने शैलीमा टिकाटिप्पणी गरेका थिए । ओलीले ९४ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीमाथि बाजे शब्दको प्रयोग गर्दै वकिलहरुले सर्वोच्च अदालतमा तमासा देखाइरहेको बताएका थिए ।

 

प्रकाशित मिति : १३ माघ २०७७, मंगलबार  ५ : ४१ बजे

कीर्तिपुरमा मृत भेटिएका कागमा बर्डफ्लु पुष्टि

काठमाडौँ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा मृत भेटिएका ठूलो सङ्ख्याका

काठमाडौँलगायत देशका विभिन्न जिल्लामा वर्षा

काठमाडौँ । पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभावका कारण

तिलगङ्गा आँखा अस्पताल र ग्लोबल आइएमई बैंकबीच समझदारी

काठमाडौँ । आर्थिक रूपमा विपन्न नागरिक र ज्येष्ठ नागरिकको निःशुल्क

हरेक शैक्षिकसत्रमा पाठ्यपुस्तक परिवर्तन नगर्न निजी विद्यालयलाई उपमहानगरको निर्देशन

कैलाली । निजी बिद्यालयहरुले हरेक वर्ष पाठ्यपुस्तक परिवर्तन गर्दै अभिभावकहरुलाई

बुटवलमा दलित जनप्रतिनिधिको नेतृत्व विकास सम्बन्धी अभिमुखीकरण कार्यक्रम

बुटवल । बुटवल उपमहानगरका दलित जनप्रतिनिधिहरुका लागि नेतृत्व विकास अभिमुखीकरण