११ चैत्र २०८२, बुधबार | March 25, 2026

ओलीको दक्षिणपन्थी बाटोले प्रतिगमन गरायो : खनाल



झापा । नेपाल कम्युनिष्ठ पार्टी नेकपाका बरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिणपन्थी कदम चालेको आरोप लगाएका छन् ।

झापामा शुक्रबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै वरिष्ठ नेता खनालले दक्षिणपन्थी बाटो समातेर ओलीले प्रतिगमन गरेको बताएका हुन् ।

नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्मासँगै आएका नेता खनालले ओलीको प्रतिगामी कदम विरुद्ध आन्दोलनमा उत्रिन सबैलाई आह्वान समेत गरेका छन् । पार्टीको विधि, पद्धती, कार्यदिशा, सिद्धान्त तथा नीतिको आधारमा चल्न नसक्नु, दक्षिणपन्थी अवसरवादी स्वभाव, पार्टीको निर्णयहरु स्वीकार गर्न नसक्नुको परिणमस्वरुप ओलीले प्रतिगामी कदम चालेको उनले जिकिर गरे ।

गृह जिल्लाका कार्यकर्ताहरुलाई प्रशिक्षण इलाम हिँडेका खनाल र जनार्दन शर्मा भोलि ‘‘प्रतिगमन विरुद्ध कार्यकर्ता प्रशिक्षण”मा सहभागी हुने बताइएको छ ।

प्रकाशित मिति : २३ माघ २०७७, शुक्रबार  ५ : २१ बजे

प्रस्तावित प्रधानमन्त्री बालेन्द्र शाहको शपथ शुक्रबार १२ः३४ बजे, पदबहाली २ः१५ बजे

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह

फागुन २१ गतेको निर्वाचन मानक : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ सम्पन्न

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग