१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ : अनग्रह र करणको जोडी पहिलो



काठमाडौं । भारतका अनग्रह गांगुली र करण सिंह आईटीएफ वल्र्ड टेनिस टुर– जे ५ अन्तर्गत दोश्रो सर्किटको पुरुष डबल्समा शुक्रबार पहिलो भएका छन् ।

उक्त जोडीले भारतकै निशान्त दबस र अमन दहियाको जोडीलाई ३–६, ६–३ ९१०–७० ले पराजित गरे । महिला डबल्समा अमेरिकाकी रुतुजा छप्हल्कर र रुदया शाहको जोडीले भारतका हिट्भी चौधरी र पवित्रा पारिखको जोडीलाई ७–५ र ६–० को सोझो सेटमा हराए ।

पुरुष सिंगल्समा भारतका अमन दहियाले स्पेनका तोमसलाई ६–३ र ६–० तथा भारतका निशान्त दबसले भारतका युभान नन्दलाललाई ६–२ र ६–२ को सीधा सेटमा पाखा लगाए । महिला सिंगल्समा बेल्जियमकी रोमाने अमेरिकाकी साइना देशपाण्डेलाई ६–४ र ७–६ तथा बेल्जियमकी मार्ते लाम्ब्रेजले भारतकी रुमा गाइकाइवारीलाई ६–२ र ६–२ को सेटमा पन्छ्याउदै फाइनलमा स्थान बनाए ।

प्रकाशित मिति : ३० माघ २०७७, शुक्रबार  ११ : २७ बजे

एमाले प्रवेश गरेका सयौं युवालाई बुटवलमा विष्णु पौडेलले गरे स्वागत

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा विभिन्न वामपन्थी पृष्ठभूमिका नेता–कार्यकर्ता

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

काठमाडौं । आसन्न प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल र उम्मेदवारको

युएई आक्रमणमा नेपाली युवाको मृत्युमा गगन थापाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त अरब इमिरेट्स

इरानी आक्रमणबाट मृत्यु भएका नेपाली गोरखाका दिवस श्रेष्ठ

यूएई । इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपाली युवकको पहिचान

सल्यानमा रास्वपाको प्रचार गाडीबाट मदिरा र खाद्यान्न बरामद, जिप प्रहरी नियन्त्रणमा

सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चुनाव प्रचारमा प्रयोग भइरहेको