२४ आश्विन २०८३, शनिबार | October 10, 2026

नेकपा प्रचण्ड-नेपाल पक्षको यस्तो छ तेस्रो चरणको आन्दोलन (तालिकासहित)



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपाले आज पत्रकार सम्मेलन आयोजना गरी तेस्रो चरणको आन्दोलन घोषणा गरेका हो ।

केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रतिगमनका विरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरिएको जानकारी दिए ।

आन्दोलनका कार्यक्रमअनुसार, फागुन ५ देखि १२ गतेसम्म जिल्ला स्तरीय विरोध प्रदर्शन लगायतको विरोध कार्यक्रम, फागुन ६ गते प्रतिगमन, महंगी र भ्रष्टाचारको विरोधमा टुँडिखेलमा मानव साङ्लो विरोध कार्यक्रम गर्ने जनाएको छ ।

फागुन ७ गते देशव्यापी पालिकाका वडाहरुमा वडा स्तरीय विरोध कार्यक्रम गर्ने, ७ देखि १५ गतेसम्म प्रतिगमनका विरुद्ध संविधान र लोकतन्त्रको पक्षमा सार्वजनिक स्तरलमा हस्ताक्षर संकलन गर्ने कार्यक्रम तय गरेका छन् ।                      हेर्नुहोस संघर्षका कार्यक्रमहरुको विस्तृत विवरण                                                                             

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ४ : ५० बजे

दिल्लीमा प्रदर्शनअघि ध्रुव राठी, अभिजित दीपकेसहित सीजेपीका नेताहरू हिरासतमा

नयाँदिल्ली । भारतको मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग

भोटेकोशी बाढी : एक हजार ४५७ जनाको मृत्यु

काठमाडौं । भोटेकोशी बाढीमा एक हजार ४५७ जनाले ज्यान गुमाएका

इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ : दूरसञ्चार प्राधिकरण

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको

अविरल वर्षाका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षाले देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका

आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौं । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज