९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल प्रहरीका ११ एसपी र १८ डीएसपीको सरुवा (कस्काे सरुवा कहाँ?)



काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरिक्षक(एसपी) र १८ जना प्रहरी नायव उपरीक्षकहरु (डीएसपी) को सरुवा गरेको छ।

प्रहरी प्रधान कार्यालयले शुक्रबार प्रकाशन गरेको सुचनाका अनुसार ११ जना एसपी र १८ जना डीएसपीको सरुवा गर्ने निर्णय गरिएको छ ।

शुक्रबार गृह मन्त्रालयले शुक्रबार नै पनि ३६ जिल्लाका प्रमुख जिल्ला अधिकारी सहित ५२ जना सहसचिव तथा उपसचिवको सरुवा गरेको थियो ।

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/Saruwa_SP_2077-11-14.pdf”]

[pdf-embedder url=”http://3.0.214.97/wp-content/uploads/2021/02/saruwa_dsp_2077-11-14.pdf”]

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार  १० : ३० बजे

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५