८ बैशाख २०८१, शनिबार | April 20, 2024

मेचिमहाकाली बुहारी संयुक्त आवाजद्धारा गहते माविमा स्टेशनरी वितरण तथा अक्षयकोष स्थापना



बुटवल । मेचिमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अन्तर्गत पाल्पा, रूपन्देही र कपिलबस्तु शाखाको आयोजानमा पाल्पा जिल्लाको रैनादेबी छहरा गाँउपालिकामा वडा न. ७ मा रहेको गहते मा.बि. मा स्टेशनरी वितरण गरिएको छ ।

नेपाल राष्ट्र बैंका पूर्व गभर्नर , अर्थबिद् डा. चिरन्जिबी नेपाल को प्रमुख सहभागीतामा विदालयमा रहेका १ सय ४० जना विद्यार्थीहरुलाई विद्यालय ब्याग, स्टेशनरी विवरण गरिएको हो ।

उक्त कार्यक्रममा साथै बाल यौन हिंसा सम्बन्धी सचेतना मुलक कार्यक्रम समेत आयोजना गरी मेची महकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश संयोजक लता खड्काले जानकारी दिईन ।

कार्यक्रममा संस्थाको कपिलबस्तु संयोजक चन्द्रा अर्याल को संयोजकत्वमा भएको थियो भने कार्यक्रमको उदेश्यमाथि कपिलबस्तु सह संयोजक दिना सुबेदि प्रकाश पारेकी थिईन । ५० वटा ब्याग तिनाउ विकास बैंकले सौजन्य गरेको थियो ।

सोही कार्यक्रमा लुम्बिनी प्रदेश संयोजक लता खड्काले आफ्ना आमा बुवाको नाममा १ लाख रुपैयाँको ‘ नारायण राधा खड्का मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेश अक्षय कोष ’ समेत स्थापना गरिन ।

प्रकाशित मिति : १५ फाल्गुन २०७७, शनिबार  ८ : २९ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन