१८ फाल्गुन २०८२, सोमबार | March 2, 2026

स्पेनिस ला लिगा : मड्रिड डर्बी बराबरीमा रोकियो



काठमाडौं । स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बी बराबरीमा टुंगिएको छ ।

घरेलु मैदानमा भएको खेलमा शीर्ष स्थानको एथ्लेटिको मड्रिडले रियल मड्रिडलाई १-१ को बराबरीमा रोकेको हो ।

१५ औँ मिनेटमा लुइस स्वारेजको गोलबाट एथ्लेटिको मड्रिडका लागि गोल गरे । ८८ औँ मिनेटमा करिम बेन्जिमाले गोल गरेर रियल मड्रिडलाई हारबाट जोगाए ।

बराबरीपछि शीर्ष स्थानको २५ खेलबाट ५९ अंक भएको छ । तेस्रो स्थानको रियल मड्रिडको २६ खेलबाट ५४ अंक भएको छ ।

अरु खेलमा एथ्लेटिको बिल्बाओले ग्रानाडालाई २-१, रियल सोसिडाडले लेभान्टेलाई १-० तथा सेल्टा डी भिगोले हुएस्कालाई ४-३ ले पराजित गरेका छन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार  ६ : ४१ बजे

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक

दल र उम्मेदवारका प्रचार सामग्री आज रातिदेखि सञ्चारमाध्यमबाट हटाउन अनुरोध

काठमाडौं । विज्ञापन बोर्डले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत राजनीतिक दल

रुपन्देही २ मा काँग्रेस उम्मेद्वार चुन्नलाई मत दिन उद्योगी-व्यवसायीहरूको अपिल

बुटवल । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रुपन्देही क्षेत्र नं. २

रामेछापमा निर्वाचन सामग्री बोकेको गाडी भीरबाट खस्यो

काठमाडौं । रामेछापमा निर्वाचन सामग्री बोकेको एक गाडी दुर्घटनामा परेको