१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रतिनिधिसभा बैठक चैत ३ गतेसम्म स्थगित



काठमाडौं । प्रतिनिधिसभा बैठक चैत्र ३ गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाको अर्को बैठक चैत्र ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको जानकारी गराएका हुन् ।
त्यसअघि बुधबारको बैठकमा प्रतिनिधिसभा सदस्य तथा पूर्वसदस्यहरूको निधनमा शोक प्रस्ताव पारित भएको थियो ।

बुधबारको बैठकमा संसदमा रहेका दललका नेताहरुले सम्बोधन गर्ने कार्यसूची भएपनि अन्तिम समयमा त्यसलाई परिवर्तन गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा बैठक सुरु नहुँदै फर्किएका थिए ।

प्रधानमन्त्री फर्किएसँगै अधिकांश मन्त्रीहरु पनि बाहिरिएका थिए । यसअघिको बैठकमा पनि प्रधानमन्त्री ओली बैठक सुरु नहुँदै बाहिरिएका थिए ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार  २ : १२ बजे

स्वर्णिम वाग्ले अर्थमन्त्री भएपछि तनहुँमा खुसी

तनहुँ । तनहुँ क्षेत्र नं १ बाट दोस्रो कार्यकालका लागि

‘शक्तिशाली’ सुधनलाई बालेन्द्र मन्त्रिपरिषद्‌मा तेस्रो वरीयता

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्‌मा सुदन गुरुङले

प्रधानमन्त्रीको शपथ समारोहमा ओली र देउवा अनुपस्थित

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहको शपथ ग्रहण समारोहमा लोकतन्त्री स्थापनापछिका

नवनियुक्त मन्त्रीहरूको शपथ सम्पन्न

काठमाडौं । रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले पद