३ आश्विन २०८३, शनिबार | September 19, 2026

चितुवाको छालासहित २ जना पक्राउ



काठमाडौं । प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंको लाजिमपाटस्थित उत्तरढोकाबाट प्रहरीले चितुवाको छालासहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बाग्लुङ निशि खोलाका २२ वर्षीय सन्तोष बुढामगर र मोरङ डाँगिआठका माईला भनिने २८ वर्षीय रञ्जित माझि रहेका छन् ।

चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा बिक्रीवितरण भैरहेको छ भन्ने गोप्य सुचनाको आधारमा यस महाशाखाबाट खटिएको प्रहरी टोलीले मंगलवार अपरान्ह ४ बजे उनीहरुलाई पक्राउ गरेको हो ।

चितुवाको छाला थान-१ बरामद गरी निजहरुलाई पक्राउ गरी थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहिबार  ५ : ५९ बजे

संविधानको रक्षा र राष्ट्रिय एकता सुदृढ गर्न एकताबद्ध हुनुपर्छ : ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु मुख्य दायित्व : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट

संविधानको पूर्ण पालना र जवाफदेही प्रशासन आजको आवश्यकता : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जवाफदेही

आज कागे अष्टमी पर्व मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष भाद्र शुक्ल अष्टमीका दिन मनाइने कागे

आज संविधान दिवस मनाइँदै

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज