१ पुस २०८२, मंगलबार | December 16, 2025

ओली सरकार विरुद्धको गठबन्धन कसिलो बन्दै गएकाबेला प्रधानमन्त्री-राष्ट्रपतिबीच डेढघण्टा छलफल



काठमाडौं । प्रधानमन्त्री केपी ओली इतर शक्तिहरुले ओली विरुद्धको गठबन्धनलाई कसिलो बनाउँदै गएका बेला प्रधानमन्त्री ओलीले राष्ट्रपति बिद्यादेबी भण्डारीसँग डेढघण्टा भेटवार्ता गरेको खुलासा भएको छ । आइतबार साँझ ७ बजे राष्ट्रपति निवास छिरेका प्रधानमन्त्री ओली ८ः३० बजे बाहिरीएका थिए ।

भेटका क्रममा मुलुकको नेपाल-खनाल समूको एमाले नेताहरुको ब्यवस्थापन, एमाले इतर दलहरुले गर्न सक्ने नयाँ गठबन्धन तथा समसामायीक राजनीतिक विषयमा छलफल भएको स्रोतले उल्लेख गरेको छ ।

सर्वोच्च अदालतको फैसलापछि ब्युँतिएको नेकपा एमाले भित्र उत्कर्षमा पुगेको विवादका बीचमा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको पछिल्लो भेटलाई विशेष अर्थकारुपमा हेरिएको छ ।

सितल निवासमा प्रधानमन्त्री र राष्ट्रपतिबीच शितलनिवासमा छलफल चलिरहंदा नेकपा माओवादी केन्द्रले गरेको निर्णयहरु सुनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कोटेश्वर पुगेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७७, सोमबार  ७ : ५९ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज