९ असार २०८३, मंगलबार | June 24, 2026

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता



काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेकी छन् ।

बुधबार बिहान १०ः३० बजे राष्ट्रपति निवास पुगेकी प्रधानमन्त्री कार्की करिब आधा घण्टा भेटवार्तापछि ११ बजे बाहिरिएकी हुन् ।

राष्ट्रपतिको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक विषयमा कुराकानी भएको छ । विशेषगरी निर्वाचनसम्बन्धी विषयमा दुवैबीच छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : १४ माघ २०८२, बुधबार  १२ : ३२ बजे

रास्वपाको वैचारिक दृष्टिकोण ‘सामाजिक लोकतन्त्र’ (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको

नेपाल दक्षिण एसियामै उच्च आत्महत्या दर भएका मुलुकमध्ये एक

नेपालगन्ज । पछिल्लो समयमा किशोरकिशोरीमा तनाव, चिन्ता, डिप्रेसन तथा आत्महत्याको

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अब

विष्णु पौडेलको पक्राउप्रति एमालेको आपत्ति, बिनाशर्त रिहाइको माग

काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई गरिएको पक्राउ

रूपन्देहीमा १४ हजारभन्दा बढीलाई राहदानी वितरण

भैरहवा । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले चालु आर्थिक वर्ष २०८२/८३