११ चैत्र २०८२, बुधबार | March 25, 2026

ड्राइभर टोलमा टिप्परले मोटरसाईकललाई ठक्कर दियो, एक जना गम्भिर घाइते



बुटवल । तिलोत्तमाको ड्राइभर टोल चोकमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।

बुटवलबाट भैरहवा तर्फ जादै गरेको लु १ क २१३७ नम्बरको टिप्परले लु ५ प ३७२ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा परी तिलोतमा नगरपालिका(९ मंगलापुरका सुर्यबहादुर श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । उनको मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको छ।

प्रकाशित मिति : ७ चैत्र २०७७, शनिबार  ६ : ०२ बजे

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीद्वारा कार्यभार सुरु

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सिंहदरबारस्थित सङ्घीय संसद्

इटहरीको पूर्वाञ्चल क्याफेको आगलागी नियन्त्रणमा

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–६ स्थित पूर्वाञ्चल क्याफे र आईसक्रिम

सुनसान सिंहदरबार

काठमाडौं । देशमा नयाँ आर्थिक वर्षको बजेट निर्माणको चटारो लगभग

चिनियाँ राजदूतले भने – ‘कालापानी नेपाल र भारतबीचको द्विपक्षीय विषय’

काठमाडौँ । चीनले नेपालको आर्थिक रुपान्तरण र विकासको यात्रामा नयाँ

अमेरिकाद्वारा रास्वपा सभापति लामिछानेलाई बधाई

काठमाडौँ । संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाली मामिलासम्बन्धी