७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

अफ्रिकी गायिकाले गाइन् नेपाली गीत ‘फुल बुट्टे सारी’ (भिडियो)



काठमाडौं । चर्चित गीत ‘फूलबुट्टे सारी’ अफ्रिकी गायिकाले पनि गाएकी छन् । युगान्डाकी गायिका वियोन्से फ्यामेसीले ‘फूलबुट्टे सारी’ गाएकी हुन् । उक्त गीत गत शुक्रबार युट्युब च्यानल डिका इन्टरटेन्टमेन्टबाट सार्वजनिक भएको छ ।

गीतमा ५३ हजार भ्यूज नाघिसकेको छ । पछिल्लो समय नेपालमै रहेकी उनले युट्युब च्यानल एनबिएसबाट सार्वजनिक केही छोटा फिल्महरूमा पनि अभिनय गरेकी छन् ।

उनले गाएको ‘फूलबुट्टे सारी’को म्युजिक भिडिओमा सेरा सेरा र राजु खड्काको प्रस्तुति छ । भिडिओ डिका गुरुङको निर्देशन, छायांकन र सम्पादनमा तयार भएको हो ।

यसअघि यो गीत गायक मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटी, मदन कृष्ण श्रेष्ठले गाइसकेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ४ : ४२ बजे

बुटवलमा आज जितगढी विजय उत्सव मनाइँदै

बुटवल । आज बैशाख ७ गते । अर्थात बुटवलको जितगढीमा

आगलागी हुँदा सात बिघा जमिनको गहुँबाली नष्ट

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार गहुँबालीमा आगलागी हुँदा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

सुर्खेत । भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा बेलिब्रिज

भारतमा लोकसभा निर्वाचनका लागि मतदान सुरू, पहिलो चरणमा १२० सिटका लागि मतदान

नयाँ दिल्ली । लोकसभा चुनावको पहिलो चरणको मतदान केही बेरमा

इन्डोनेसियामा भयानक ज्वालामुखी विष्फोट, ११ हजार बढीलाइ अन्यत्र सारियो

जाकार्ता । इन्डोनेसियामा निरन्तर भयानक ज्वालामुखी विष्फोट भए पछि ११