७ आश्विन २०८३, बुधबार | September 23, 2026

मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान



बुटवल । मोटर ड्राइभिङ स्कुल संघमा कबिन्द्रमान श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न १५ औ साधारण सभा तथा ११ औ अधिवेसनबाट संघको उपाध्यक्षमा श्रीधर अर्घाली, सचिव राम बहादुर रायमाझी, सहसचिव कृष्ण देवकोटा, कोषाध्यक्ष हुमकान्त भुषाल तथा सदस्यमा सिताराम बानिया, महेन्द्र कुमार भुषाल, महेन्द्र भुषाल, खगेन्द्र अर्याल, कृष्ण प्रसाद बश्याल, भानुभक्त ज्ञवाली, शिव कुवर, गिता अर्याल पन्त चयन भएका छन ।

यसैगरि लेखा संयोजक सिराज अहमद मनोनित भएका छन । कार्यक्रमको उद्घाटन गर्दै संघका केन्द्रीय सल्लाहकार नारायण प्रसाद अधिकारीले ३ तहकै सरकार बिच समन्वय अभावका कारण ड्राइभिङ स्कुलहरु समस्यामा परेको दुखेसो गरे । आम नागरिकलाई सवारी अनुमति पत्र प्राप्त गराउन ब्यवहारिक र प्राविधिक ज्ञानमा योगदान दिदै आएका संघहरुको समस्यामा रहेको दुखेसो गरे ।

संघका अध्यक्ष प्रमोद थापाले अनलाईन २०२२ सम्मको साप्ताहिक दर्ता प्रक्रिया अहिले धेरै कठिनाई भएको बताए । हप्तामा ४ दिन नया र थप गरि साढे ३ सय मात्र हुने गर्दा यसले सेवाग्राहीलाई धेरै कठिनाई भएको उनले बताए । सरकारले नियम कानुन कडाई गरेपनि त्यस अनुसारको सेवा पाउनबाट बन्चित हुनुपरेको उनले बताए । लुम्बिनी अंचलभरि छरिएर रहेका अहिले १ सय २२ जना संघमा आवद्ध रहेका छन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ०६ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११