२२ मंसिर २०८२, सोमबार | December 8, 2025

यो जूस पिउनुस्, चस्मा लगाउनुपर्ने अवस्था हट्छ



एजेन्सी । आँखा शरीरको महत्वपूण अंग हो । आँखाका कारण हामी पूरै संसार देख्न सक्छौं । आजकलको व्यस्त जीवनसैलीमा आँखाको सहायताबाट हामीले सवै काम चलाउन पर्ने हुन्छ ।

मोबाइल, ल्यापटपमा दिनभर आँखाले जोर दिदै काम गर्नु पर्ने अवस्था छ । यस्तोमा आखामा पीडा, आशु आउनु या रातो हुने जस्ता समस्या हुन सक्छ ।

तर पनि तपाई नडाराउनुहोला । यसको उपचारका लागि घ्यू कुमारी र महको जूसको सहायतले तपाईको आँखामा देखिएको समस्या समाधानमा सघाउ पु-याउँछ । तपाईले चस्माको प्रयोग गरिरहनु भएको भएपनि नियमित रुपमा घ्यू कुमारी र महको जुसको प्र्रयोगले त्यसको अन्त्य हुन सक्छ ।

आवश्यक सामाग्री

२ सानो चम्चा एलोवेरा(घ्यू कुमारी)को जूस
२ सानो चम्पा मह
२ चम्चा कागतीको रस
२ सानो चम्चा ओखरका टुक्रा
आवश्यकता अनुसार पानी

विधि

सवै सामाग्रिलाई एकसाथ मिलाएर मिक्सरमा पिस्ने । तयार भएको जुसलाई छान्नुहोस् र एक गिलास बनाएर पिउनुहोस् ।

तपाईले यो जूसलाई खाना खानुभन्दा आधा घण्टा पहिला पिउनुभयो भने फाइदा हुन्छ । यसलाई नियमित रुपमा केही दिन सेवन गरेपछि नै यसको फाइदा देख्न सक्नु हुन्छ ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ५ : ५७ बजे

वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन

वीरगञ्ज । वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा

पहिलोपटक खलङ्गा बजारमा ‘फायर हाइड्रेन्ट’ जडान भएपछि…

जुम्ला । चन्दननाथ नगरपालिका-५ स्थित खलङ्गा बजारको एक ‘मोबाइल’ पसलमा

सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड

काठमाडौं । सार्वजनिक संस्थानमा गरिएको करिब रू ४७ अर्ब सरकारी

नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

नेपालगञ्ज । निजी क्षेत्रले नेपालगञ्ज-दिल्ली सिधा हवाई उडानका लागि सरकारको

जेनजी पुस्ताको कथामा ‘झरीपछिको इन्द्रेणी’

काठमाडौं । हाँस्य कलाकारका रुपमा स्थापित अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन