५ श्रावण २०८३, मंगलबार | July 22, 2026

लियो क्लब अफ बुटवल मणिमुकुन्दको शुक्रबार म्युजिकल नाईट हुदैं



बुटवल । अर्ना बियरको प्रस्तुतीमा रुपन्देहीमा मणिमुकुन्द म्युजिकल नाईट २ फ्युजन सुफि म्युजिक हुने भएको छ ।

लियो क्लब अफ बुटवल मणिमुकुन्दको आयोजनामा चैत १३ गते शुक्रबार बोधि भिल्लामा म्युजिकल नाईट २ हुने भएको हो ।

मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि कार्यक्रमको तयारी भैरहेको क्लबमा अध्यक्ष कोमल थापाले बताईन । सामाजिक कार्यमा अग्रसर क्लब नया ढंगको कार्यक्रमहरुमा प्राथमिकता दिदै आएको बताईन । अफसर अलि एण्ड पियोनिट्ससंगै कविता एण्ड ग्रुपको डान्सको प्रस्तुती रहने उनले बताए ।

करीब ५ लाख ३० हजार रुपैया खर्च हुने कार्यक्रमलाई विभिन्न संघसंस्था तथा सहयोगदाताबाट जुटेको उनले बताए ।

कार्यक्रममा निवर्तमान अध्यक्ष फेज शाह, पुर्व अध्यक्ष मदन थापा, सुसिला घिमिरे, राम सिजाली थापाले निरन्तर सामाजिक कार्यमा अग्रसर रहेको बताए ।

संयोजक सुशिला घिमिरेले ३ सय टिकट बिक्रि हुने अनुमान रहेको बताईन । पहिलो म्युजिक नाईटबाट समेत सामाजिक कार्यमा लगाएको उनले बताए ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार  ८ : २६ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं