७ आश्विन २०८३, बुधबार | September 23, 2026

नागार्जुनको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग



काठमाडौं । नागार्जुन जंगलमा लागेको डढेलो निभाउन हेलिकोप्टरको प्रयोग गरिएको छ ।

आइतबार बिहानदेखि लागेको भीषण डढेलो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, निकुञ्ज एवं महानगरपालिका र नगरपालिकाका कर्मचारी खटिएका छन् ।

तीनवटा दमकल समेतको प्रयोगबाट बिहानदेखिको प्रयास असफल भएपछि हेलिकोप्टरबाट पानी खन्याएर डढेलो निभाइएको हो । अहिले डढेलो धेरै कम भैसकेको छ । यद्यपी, जंगलको फेदतिर रहेका बस्तीतिर सर्दै गएका कारण सतर्कतापूर्व नियन्त्रणको प्रयास जारी छ ।

आइतबार बिहान १० बजेआसपासमा बूढानीलकण्ठ नगरपालिका वडा नं. १ को तौलुङबाट डढेलो सुरु भएको डढेलो फैलिँदै गएको थियो ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७७, आइतबार  ५ : ०८ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई