१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

कोरोना संक्रमणबाट बाँकेमा थप एकजनाको मृत्यु



नेपालगन्ज । भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएको र भारतका बिभिन्न सहरबाट जनुनाह नाका हुँदै फर्किएका नेपालीहरुको प्रभावकारी स्वास्थ्य परिक्षणको व्यवस्था हुन नसक्दा बाँकेमा कोरोना माआमारीको जोखिम बढेको छ ।

बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि ल्याइृएका फेरी एक जना संक्रमितको ज्यान गएको छ । कैलालीबाट आएर नेपालगन्ज स्थित भेरी अस्पतालमा उपचाररत ३७ वर्षिय युवाको कोरोना संक्रमणका कारण ज्यान गएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन् ।

कैलालीको लम्किचुहा १ का ति पुरुषमा चैत्र ३० गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएलगत्तै भेरी अस्पतालको कोभिड विशेृष वार्डमा भर्ना गरीएका ति पुरुषको हिजो राती (३१ गते) ९ः५० बजे मृत्यु भएको ओलीले जानकारी दिए ।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारकालागि आएका ९२ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ८ : ५५ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले