१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

स्वर्गद्वारी दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो, सबैको सनाखत, गम्भिर ४ जनालाई काठमाडौ पठाउने तयारी



प्युठान । जिल्ला प्रशासन कार्यालय गुल्मीका कर्मचारी बोकेर स्वर्गद्वारी दर्शनमा गइरहेको गाडी प्युठानमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ ।

दुर्घटनामा घटनास्थलमा मृत्यु भएका जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत स्यांजा कालिगण्डकीका श्याम न्यौपाने, कम्युटर अप्रेटर रेसुंगा नगरपालिका ७ का सूर्य पन्थी, खरिदार धुर्कोट ७ का ईश्वरी भण्डारी, जिप चालक मुसिकोट ३ का केशव कार्की तथा मालिका  ७ का यामलाल पन्थी रहेका छन् ।

घाइते मध्य गम्भिर अवस्थामा रहेका ४ जनालाई थप उपचारका लागि काठमाडौ पठाउने तयारी भएको प्युठानका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

लु १ ज १६५५ नम्बरको जिप बुधबार बिहान दुर्घटनामा परेको हो। दुर्घटनामा १२ जना घाइते भएका छन्।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  २ : ५४ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले