१ पुस २०८२, मंगलबार | December 16, 2025

कोरोना संक्रमण देखिएका काठमाडौं महानगरभित्रका विद्यालय एकसाता बन्द



काठमाडौं । कोरोना भाइरसको दोस्रो लहर तिब्र गतिमा बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले संक्रमण देखिएका विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

विद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएका विद्यालयहरु एकसातासम्म बन्द गर्ने निर्णय भएको महानगरले जनाएको छ ।

महानगरपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्म कम्तीमा एक हप्ता विद्यालय बन्द गर्र्ने निर्णय गरेको हो ।

महानगरापालिकाले संक्रमण नदेखिएका विद्यालयहरुमा पनि जनस्वास्थ्यका मापदण्ड कडाइपूर्वक पालना गरेमा मात्रै विद्यालय संचालन गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ११ : ५१ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज