२१ भदौ २०८३, आइतबार | September 6, 2026

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीद्वारा विश्वासको मत हासिल, एमाले सांसदद्वारा फ्लोर क्रस



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन् ।

कर्णाली प्रदेशसभामा आज भएको मत विभाजनमा मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसदले मत हालेका छन् । विपक्षमा १५ जना सांसदले मात्र मत हालेका छन् ।

मत विभाजन प्रक्रिया अनुसार मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गर्दै विश्वासको मत हासिल गरेको सभामुखले जनाएका थिए ।

प्रदेशसभामा ३७ जना सदस्य उपस्थित थिए । जसमध्ये नेकपा माओवादी केन्द्रका १२, नेपाली कांग्रेसका ६ जना सांसदले पक्षमा भोट हालेका छन् । यसैगरी नेकपा एमालेका ४ जना सांसदले संसदीय दलको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ५ : २७ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका