१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको काभिड आईसीयू आइसोलेसन वार्ड आजबाट संचालनमा ल्यायो



नेपालगन्ज । कारोना महामारीले भयाबह रुप लिन थालेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरले पुनः आईसीयू सहितको कोरोना बिशेष वार्ड संचालनमा ल्याएको छ । आज शुक्रबारदेखि मेडिकल कलेजले कोहलपुर स्थित शिक्षण अस्पतालमा कोभिड आइसीयू र आइसोलेसन संचालनमा ल्याएको हो । अस्पतालले १५ शैयाको आईसीयू तथा ३० बेड क्षमताको आइसोलेसन वार्ड संचालनमा ल्याएको हो ।

जिल्लामा कोरोना संक्रमणको दर र मृत्युु दर तिब्र रुपमा बढ्दै जानथालेपछि कोभिड आईसीयू तथा आइसोलेसन वार्ड संचालनमा ल्याएको अस्पतालका सहायक निर्देशक डा. नितेश कुमार कनोडियाले जानकारी दिएका छन् ।

कोरोनाको पहिलो माहामारीमा पनि कोरोना बिशेष वार्ड संचालन गरेको नेपालगन्ज मेडिकल कलेजले कोरोना संक्रमण दर कम भएसँगै कोभिड वार्ड हटाएको थियो । केही हप्ता देखि बाँके तथा देशभर कोरोनाको संक्रमण दर ह्वात्तै बढेपछि नेपालगन्ज मेडिकल कलेजले पुनः कोभिड वार्ड संचालनमा ल्याएको हो ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : २७ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले