१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

१५ दिनमा २ पटक बढ्यो पेट्रोलियम पदार्थको मुल्य



काठमाडौं । नेपाल आयल निगमले १५ दिनकाबीच दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

२२ चैतमा पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेरि पेट्रोल र डिजेल मट्टितेलमा मुल्य बृद्दी गरेको हो । निगमले प्रशाहित गरेको सुचनामा पेट्रोल र डिजेल मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले बढाएको उल्लेख गरिएको छ ।

मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको मूल्य प्रतिलिटर १२१ पुगेको छ भने डिजेल/मट्टितेलको मूल्य १०४ रुपैयाँ तय गरिएको छ ।

आन्तरिक उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्यमा पनि २ रुपैयाँ प्रतिलिटरले वृद्धि गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जनाएका छन् । मूल्यवृद्धिसँगै हवाई इन्धनको मूल्य ७६ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग गरिने हवाई इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएका छ ।

प्रकाशित मिति : ४ बैशाख २०७८, शनिबार  ९ : २६ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले