७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

बाँकेमा थप २ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेको भेरी र नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचारत २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भेरी अस्पताल, नेपालगन्जमा उपचाररत नेपालगन्ज १२ का ती पुरुषको उपचारका क्रममा मध्यराती १२ मृत्यु भएको छ भने नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत अर्का एक पुरुषको आज बिहान ७ बजे मृत्यु भएको बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिएका छन् ।

चैत्र २९ गते कोरोना संक्रमण पुष्टि भएसँगै भेरी अस्पताल भर्ना भएका ७० वर्षिय पुरुषको मध्यराती मृत्यु भएको ओलीले बताए । त्यसैगरि बैशाख ६ गते कोरोना पुष्टि भएर ६ गते साँझ मेडिकल कलेज भर्ना भएका ९० वर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । आज मृत्यु भएसँगै बाँकेमा जिल्ला भित्रको मृत्यु हुनेको संख्या ६६ पुगेको छ ।

मृतकको शव ब्यवस्थापनका लागि नेपाली सेना र मृतकको परिवारसंग समन्वय भईरहेको ओलीले बताए ।

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  १० : २९ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल