१६ चैत्र २०८२, सोमबार | March 30, 2026

एमाले महाधिवेशन आयोजक कमिटी बैठक बस्दै



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएका छन् ।

अध्यक्ष ओलीले आफ्नै निवास वालुवाटारमा बिहान १० बजे बोलाएको बैठकबाट माधव नेपाल पक्षमाथि कारवाहीको निर्णय हुनसक्ने अनुमान गरिएको छ ।

ओलीले नेपालसहित उनी पक्षधर २७ सांसदहरुलाई कारावही गर्ने उद्देश्यले स्पष्टीकरण सोधेका थिए । नेपाल पक्षले आफुहरुलाई सोधिएको स्पष्टीकरणको जवाफ फर्काइसकेको छ ।

यसअघि १० गते बसेको बैठकबाट नेपाल पक्षका नेताहरुलाई जिम्मेवारीविहीन बनाउँदै ओलीले नेताहरुको कार्यविभाजन गरेका थिए । ओलीले फागुन २८ गते भंग गरेको स्थायी कमिटीलाई आफुपक्षीय १९ नेताहरु समेटेर पुनर्गठन गरेका थिए ।

 

 

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  ९ : १९ बजे

नेपाली सेनाको ‘आधुनिक राज्य व्यवस्था र मौलिकता’ विषयक सेमिनार सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालयको समन्वय र नेपाली सेनाको व्यवस्थापनमा शिवपुरीस्थित

सुधारका कार्ययोजना ल्याउन सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनतामा

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष