४ पुस २०८२, शुक्रबार | December 19, 2025

एमाले महाधिवेशन आयोजक कमिटी बैठक जारी



काठमाडौं । नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा ढिलो गरी सुरु भएको छ ।

बिहान साढे १० बजे बस्ने भनिए पनि त्यसअघि स्थायी कमिटी बैठक बसेका कारण महाधिवेशन आयोजक कमिटी बैठक बस्न ढिला भएको हो ।

बैठकले स्पष्टीकरण सोधिएका माधवकुमार नेपालसहित २७ जना सांसदहरुमध्ये केही सांसदलाई कारवाही गर्ने बुझिएको छ । यही बैशाख ७ गते अध्यक्ष केपी शर्मा ओलीले २७ जना सांसदलाई कारवाही किन नगर्ने भनेर स्पष्टीकरण सोधेका थिए । स्पष्टीकरणबारे निर्णय गर्ने जिम्मा स्थायी कमिटीले पाएको थियो ।

अध्यक्ष ओलीले नवौं महाधिवेशनबाट पारित विधान संशोधन गर्दै स्थायी कमिटी भंग गरेका थिए । त्यसपछि यही बैशाख १० गतेको महाधिवेशन आयोजक कमिटी बैठकबाट आफु अनुकुल नेताहरुसम्मिलित १९ सदस्यीय स्थायी कमिटी गठन गरेका थिए ।

प्रकाशित मिति : १२ बैशाख २०७८, आइतबार  १२ : ३७ बजे

रवि लामिछाने आज रिहा हुँदै

काठमाडौं । सहकारी ठगी प्रकरणमा थुनामा परेका राष्ट्रिय स्वतन्त्र पार्टी

शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण

कञ्चनपुर । यहाँको शुक्लाफाँटा नगरपालिकाका स्थानीय किसानले फार्ममा पालेका कुखुरामा

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौं । सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता

निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष,

एकता सन्देश सभामा सहभागी हुन पार्टी मातहतका कमिटीलाई आह्वान

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले यही पुस ५ गते भृकुटीमण्डपमा