४ पुस २०८२, शुक्रबार | December 20, 2025

त्रिभुवन विश्वविद्यालयको आजको परीक्षा नरोकिने



काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पूर्व निर्धारित तालिका अनुसार आजको परीक्षा स्थगित नगर्ने निर्णय गरेको छ ।

उच्चस्तरीय सीसीएमसीको बैठकले सबै शिक्षण संस्थाहरुले तय गरेका सबै तहका परीक्षाहरु तत्काल स्थगित गर्ने निर्णय गरे पनि त्रिभुवन विश्वविद्यालयले भने आजको परीक्षा सञ्चालन गर्ने जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले आजका लागि तय भएका परीक्षा सञ्चालन गरेर भोलीदेखिका परीक्षाका बारेमा थप निर्णय गर्ने बताए ।

आज बीएड, बीएस्सी र बीएको परीक्षा रहेको छ । निषेधाज्ञा लागेमा के गर्ने र सोमबारपछिका परीक्षा के गर्ने भन्नेबारे आज बैठक बसेर निर्णय लिइने पनि परीक्षा नियन्त्रक जोशीले बताए ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : २७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको