१ पुस २०८२, मंगलबार | December 16, 2025

ट्युमरको अपरेशनका लागि डा बाबुराम भट्टराई वीर अस्पताल भर्ना हुँदै



काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको ट्युमरको अपरेशन हुने भएको छ ।

न्युरो-इन्डोक्राइनको ट्युमरको अपरेशन गर्न भट्टराई वीर अस्पताल भर्ना हुनेभएका छन् । अस्पतालका डाक्टर सुवोध अधिकारी नेतृत्वको टोलीले भोलि अपरेशन गर्ने भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जनाएका छन् ।

डा. भट्टराईले यसअघि क्यान्सरको शंका लागेपछि भारतको दिल्लीमा पुगेर स्वास्थ्य परीक्षण गरेका थिए । उनको वायोप्सी, ‘DOTA NOC’  परीक्षण,  ‘PET CT Scan’  सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको पुष्टि गरेका थिए । तर छिटो सो ट्युमरको अपरेशन गर्नुपर्ने सुझाव दिएका थिए । सोही सुझावअनुसार भट्टराईले ट्युमरको शल्यक्रिया गर्न लागेका हुन् ।

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ९ : ११ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज