१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बझाङमा थप एक कोरोना संक्रमितको मृत्यु



बझाङ । बझाङ जिल्लामा कोरोना संक्रमणका कारण थप एकजनाको ज्यान गएको छ ।

जिल्ला अस्पताल बझाङका अनुसार मृत्यु हुनेमा बझाङ जिल्लाको मष्टा गाउँपालिका वडा नँ ५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

हिजो मात्र उनमा कोरोना पुष्टि भएको र अस्पतालमा उपचार सम्भव नभएपछि अन्यत्र लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको जिल्ला अस्पतालका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले बताए ।

जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक साताअघि जयपृथ्वी नगरपालिका ६ का एक ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहिबार  ७ : १६ बजे

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री

लेखक पक्राउ बारे धारणा बनाउन कांग्रेस नेताहरु परामर्शमा

काठमाडौँ। पार्टीका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ परेको

बाढीले बगाएर एक कर्मचारीको मृत्यु, विपी राजमार्ग खुलाउने प्रयास

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको बर्सातपछि रोशी खोलामा आएको बाढीले बगाएर

ओलीलाई त्रिवि शिक्षण अस्पतालको ‘रेड जोन’ को २७ नम्बर बेडमा राखियो

काठमाडौं । जरुरी पक्राउ पूर्जी थमाएर पक्राउ गरिएका पूर्वप्रधानमन्त्री एवं

१६औँ राष्ट्रिय भेटेरिनरी सम्मेलन (भेटकन २०२६) रुपन्देहीमा हुँदै

बुटवल । नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको समन्वित विकासलाई