१ पुस २०८२, मंगलबार | December 16, 2025

रातभरीमा बाँकेमा ३ जना संक्रमितले ज्यान गुमाए



नेपालगन्ज । बाँकेमा रातभरीमा ३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । २ जना बाँके जिल्ल बाहिरका र १ जना जिल्ला भित्रकै संक्रमितको मृत्यु भएको डीसीसीएमसी बाँकेले जनाएको छ ।

बाँकेको भेरी अस्पतालमा उपचाररत बर्दिया बढैयातालका ४७ वर्षिया महिलाको बिहिबार साँझ मृत्यु भएको थियो भने सोहि अस्पतालमा कैलाली गोदावरीका ६२ वर्षिय पुरुषको राती ९ः३० बजे मृत्यु भएको थियो । त्यसैगरि बाँके नेपालगन्ज १३ की ५७ वर्षिया महिलाको बिहान ३ः३० बजे मृत्यु भएको डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले जानकारी दिए । अस्पतालहरुमा संक्रमितको चाप बढी भएका कारण मृत्यु प्रमाणपत्र ढिलागरि आउने गरेको उनले बताए ।

पछल्लो मृत्यु को तथ्यांकसँगै बाँकेमा जिल्ला भित्रका १११ जना र जिल्ला बाहिरका ११३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  ९ : ०७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज