१४ चैत्र २०८२, शनिबार | March 28, 2026

कोरोना संक्रमणबाट आज तकका वरिष्ठ न्यूज एन्कर रोहित सरदानाको मृत्यु



भारतीय टेलिभिजन च्यानल आजतकका न्यूज एन्कर वरिष्ठ पत्रकार रोहित सरदानाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

कोरोना संक्रमणले ग्रसित भएपछि बिहीबार मेट्रो अस्पतालमा भर्ना गरिएका सरदानाको शुक्रबार बिहान मृत्यु भएको हो ।

सन् २००० बाट पत्रकारिताको करिअर सुरु गरेका सरदाना सन् २०१७ देखि आजतकमा कार्यरत रहेका थिए । त्यसअघि उनी जी न्यूजमा समाचारवाचन गर्दथे ।

भारतका कैयौं पत्ररकारहरुले सरदानाको मृत्युप्रति शोक व्यक्त गरेका छन् । सरदानाले हिजो मात्र एक ट्वीट गर्दै एक महिलालाई रेमडेसिविर इन्जेक्सनको इमरजेन्सी आवश्यकता भएको जनाएका थिए ।

 

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार  २ : ०१ बजे

प्रधानमन्त्री बालेन्द्रलाई चिनियाँ समकक्षीले दिए बधाई, द्विपक्षीय सहकार्य सुदृढ गर्ने प्रतिबद्धता

काठमाडौं । चीनका प्रधानमन्त्री ली छ्याङले नेपालको प्रधानमन्त्रीमा बालेन्द्र शाह

ओली पक्राउ विरुद्ध कानूनी र राजनीतिक प्रतिवाद गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले आफ्ना पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी

केपी ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

काठमाडौं । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा

ओली-लेखक पक्राउको विरोधमा अखिलद्वारा देशव्यापी प्रतिकारको आह्वान

काठमाडौं । आफ्ना पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री