१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा रातभरीमा ४ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । शनिबार साँझ ५ः३० बजे यता बाँकेमा ४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । डीसीसीएमसी बाँकेका कोरोना फोकलपर्शन तेज ओलीले ढिलागरि दिएको सुचना अनुसार बाँकेका ३ जना र बर्दियाका एक जना गरि रातभरीमा ४ जना संक्रमितको मृत्यु भएको हो ।

नेपालगन्ज् मेडिकल कलेजमा १८ गते बिहान भर्ना भएका बर्दिया राजापुरका २७ वर्षिय पुरुषको साँझ शनिबार ५ः३० बजे मृत्यु भएको थियो भने साहि अस्पतालमा उपचाररत बाँके बैजनाथ २ का २० वर्षिय पुरुषको शनिबार साँझ ६ बजे मृत्यु भएको थियो । त्यसैगरि भेरी अस्पतालमा उपचाररत बाँके कोहलपुर ११ का ३० वर्षिया महिलाको शनिबार राती ८ बजे मृत्यु भएको थियो भने खजुरा गाँउपालिकाले बनाएको जनक शिक्षा केन्द्रको भवनको आइसोलेशनमा उपचाररत खजुरा ३ का ४० वर्षिय पुरुषको शनिबार साँझ ६ः१५ बजे मृत्यु भएको थियो ।

बाँकेमा हिजो राती सम्ममा बाँके जिल्ला भित्रका १२३ जनाको मृत्यु भएको छ भने जिल्ला बाहिरबाट उपचार गर्न आएकाहरु मध्य ११९ संक्रमितको मृत्यु भएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतबार  ८ : ५७ बजे

ओली पक्राउ विरुद्ध नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओलीको

बलात्कार आरोपमा एमाले नेता मल्ल पक्राउ

काठमाडौं । नेकपा एमाले कर्णालीका नेता कर्णबहादुर मल्ल बलात्कार आरोपमा

माइतीघर क्षेत्रमा एमाले कार्यकर्ताहरुको प्रदर्शन, ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाडौंं । एमाले अध्यक्ष केपी ओलीको गिरफ्तारी विरूद्ध नेकपा (एमाले)

हेटौंडा सिमेन्ट उद्योगद्वारा क्लिङ्कर उत्पादन सुरु

बागमती । लामो समयदेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योगले क्लिङ्कर

पश्चिमएशिया द्वन्द्वको वैश्विक असर, अर्थतन्त्रमा दबाब

पश्चिमएशियामा जारी युद्धले विश्व अर्थतन्त्रमा गहिरो र बहुआयामिक असर पारेको