१४ चैत्र २०८२, शनिबार | March 28, 2026

बाँकेमा रातभरीमा ५ जना कोरोना संक्रमितको मृत्यु



नेपालगन्ज । बाँकेमा आज पनि रातभरीमा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको भेरी अस्पताल र नेपालगन्ज मेडिकल कलेजमा उपचार गराईरहेका संक्रमित मध्य बर्दियाका १ जना र बाँकेका ४ जनाको राती मृत्यु भएको हो ।

डीसीसीएमसी बाँकेका अनुसार नेपालगन्ज् ३ का ५१ वर्षिय पुरुषको बिहान ३ः३० बजे मृत्यु भएको छ । उनी बैशाख ७ गते भेरी अस्पतालमा भर्ना भएका थिए । त्यस्तै बैशाख १५ गते भेरीमा भर्ना भएका नेपालगन्ज १ का ६६ बर्षिय पुरुषको बिहान ४ बजे मृत्यु भएको थियो भने १४ गते नेपालगन्ज मेडिकल कलेजमा भर्ना भएका नेपालगन्ज ५ का ४८ वर्षिय पुरुषको हिजो साँझ ९ः१० बजे मृत्यु भएको छ । मेडिकल कलेजमा १९ गते भर्ना भएकी बैजनाथ ८ की ६० वर्षिया महिलाको बिहान १ः२० बजे मृत्यु भएको थियो भने भेरीमा १८ गते भर्ना भएका बर्दिया बढैयाताल ८ का ४७ वर्षिय पुरुषको बिहान ६ः३० बजे मृत्यु भएको छ ।

राती मृत्यु भएसँगै बाँकेमा उपचाररत संक्रमित मध्य बाँके जिल्लाका १३३ र जिल्ला बाहिरका १२२ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ९ : २८ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले