१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सोमबार रातिबाट आन्तरिक उडान र बिहीबार रातिबाट अन्तराष्ट्रिय उडान बन्द, नेपाल-भारतबीच हप्तामा २ उडान कायमै



काठमाडौं । भारतसंगको हवाई उडार बिश्व समुदायका प्राय सबै मुलुकहरुले बन्द गरेका बेला सरकारले भारतसँगको उडानलाई कायम गर्दै अन्य सबै अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गरेको छ । कोरोना कहरले भयाबह अवस्था सिर्जना गरेको भारतसँग भने सातामा दुई उडान कायम राख्ने निर्णय भएको छ । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो ।

कोरोना रोकथामका लागि भन्दै सरकारले आज राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बैशाख मसान्त सम्मका लागि बन्द गरिएको छ भने वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । अन्तराष्ट्रि उडान बन्द गर्ने निणय गरिएपनि भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने मन्त्रिपरिषदको निर्णयमा उल्लेख छ ।

भारतबाट हवाई उडान हुँदै आउने यात्रुले भने १० दिन क्वारेन्टिनमा बस्नु पर्ने छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीले बताए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ४ : ११ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले