१४ चैत्र २०८२, शनिबार | March 28, 2026

सोमबार ७,४४८ नयाँ संक्रमित थपिए, ३७ जनाको मृत्यु



काठमाडौं । सोमबार कोरोना भाइरसबाट थप ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको पछिल्लो कोरोना तथ्यांकअनुसार १७ हजार १७६ परीक्षण गर्दा ७ हजार ४४८ जनामा संक्रमण पुष्टि भएको हो ।

१६ हजार ६५८ पीसीआर परीक्षण गर्दा ७ हजार ३८८ जनामा र ५१८ एन्टीजेन परीक्षण गर्दा ६० जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणबाट अहिलेसम्मकै धेरै ३७ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २०२१ जना निको भएका छन् ।

 

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ३६ बजे

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली

प्रधानमन्त्रीलाई शुभकामना दिँदै नेकपाले भन्यो – राजनीतिक पूर्वाग्रह गर्ने काम नहोस

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने

ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा

जनताले अनुभूति गर्नेगरी काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री तिमिल्सिनाको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले जनताले