१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यका महामारीको सुपर हटस्पट; २४ घण्टामा ३,६६६ संक्रमित थपिए



काठमाडौं । काठमाडौं उपत्यका कोरोना भाइरसको सुपर हटस्पट बनेको छ ।

पछिल्लो २४ घण्टामा उपत्यकामा मात्रै ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्रै २ हजार ९२२ जना संक्रमित भएका छन् । यस्तै, ललितपुरमा ५२२ जना र भक्तपुरमा २२२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् ।

भाइरसको चेन ब्रेक गर्न सरकारले निषेधाज्ञ लगाए पनि उपत्यकामा संक्रमित हुनेको संख्या झन रफ्तारमा बढेको छ ।

निषेधाज्ञाको बीचमा पनि जनस्वास्थ्य मापदण्ड पालना नगर्ने सर्वसाधारण र संक्रमण नियन्त्रणको प्रभावकारी रणनीति बनाउन नसक्ने सरकारकै कारण महामारी संकटग्रस्त अवस्थामा पुगेको छ ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार  ५ : ४७ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज