४ पुस २०८२, शुक्रबार | December 20, 2025

प्रधानमन्त्रीलाई विश्वासको मत नदिने कांग्रेस संसदीय दलको निर्णय



काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले आफ्नै नेतृत्वको सरकार निर्माणको प्रयास जारी राख्ने निर्णय गरेको छ । यस्तै, प्रधानमन्त्री ओलीको राजीनामाको माग गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यसअघि यही वैशाख २१ गते बसेको कांग्रेस पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत हासिल गर्न असफल बनाउने निर्णय गरेको थियो ।

संसदीय दल बैठकले सोही निर्णयलाई अनुमोदन गरेको हो ।कांग्रेसले अरु दललाई पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिन आग्रह गरेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार  ५ : २६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको