१८ चैत्र २०८२, बुधबार | April 1, 2026

गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङद्वारा पदबाट राजीनामा



पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री गुरुङले आज प्रदेश प्रमुखलाई राजीनामा बुझाएका हुन् । उनको राजीनमा स्वीकृत भैसकेको छ ।

आफुमाथिको अविश्वासको प्रस्तावमाथि मतदान हुने अघिल्लो दिन मुख्यमन्त्री गुरुङले लुम्बिनी प्रदेशका समकक्षी शंकर पोखरेलको पदचाप पच्छ्याउँदै राजीनामा दिएका हुन् ।

गुरुङले अनावश्यक चलखेल गरी पछिल्लो समय आफुलाई काम गर्न नदिएको, एउटै घोषणापत्रका आधारमा चुनावमा गएको दलले समेत असहयोग गरेको भन्दै अस्थिरताको वातावरण सिर्जना भएका कारण राजीनामा दिएको जिकिर गरेका छन् ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : २७ बजे

वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना

जुम्ला । आगामी वैशाख २ गतेदेखि असार ७ गतेसम्म जुम्लामा

देशकै ठूलो यातायात संस्था : पश्चिम नेपाल बसको छैठौं साधारणसभा फरक शैलीमा

बुटवल । नेपालकै ठूलो यातायात व्यवसायी संस्था पश्चिम नेपाल बस

एमाले संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को संसदीय दलको बैठक आज

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती । चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा-१ भैसेमा एक जनाको