९ चैत्र २०८२, सोमबार | March 23, 2026

नेपाल-खनाल पक्षद्वारा अध्यक्ष ओलीलाई थप १३ घण्टाको अल्टिमेटम



काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल पक्षका सांसदहरुको बैठक सकिएको छ । सिंहदरबारस्थित संसद् सचिवालयमा भएको छलफल भर्खरै सकिएको हो ।

आज बसेको सो पक्षका सांसदहरुको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलि बिहान ९ बजेसम्म अल्टिमेटम दिने निर्णय गरेको छ ।

पार्टीलाई २०७५ जेठ २ मा फर्काउने प्रतिवद्धता व्यक्त गर्न वैशाख २७ गते विहान ९ बजेसम्मको अल्टिमेटम दिएका छन ।

सो पक्षले अल्टिमेटम पुरा गरे संसदमा विश्वासको मत दिने निर्णय पनि गरेको छ ।

बैठक पश्चात सञ्चारकर्मीसँग बोल्दै नेता योगेश भट्टराईले आफूहरुलाई किनारा लगाउने हिसाबले गए भोलि नै कठोर निर्णय गर्नसक्ने चेतावनी पनि दिए ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ८ : २५ बजे

ज्येष्ठ सदस्य केसीले राष्ट्रपति समक्ष शपथ लिने

काठमाडौंँ । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपति रामचन्द्र पौडेल

प्रधानमन्त्री कार्की र रास्वपा सभापति लामिछानेबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति

नाइट फुटबलको उपाधि ब्रोदर्स एफसीलाई

खजुरा । बाँकेको खजुरामा सम्पन्न नाइट फुटबलको उपाधि आयोजक टिम

चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो

काठमाडौँ । राष्ट्रिय किताबखानाले हालसम्म चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत

कांग्रेस सभापति थापाले पदबाट दिएको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत

काठमाडौं । गगन थापाले पदबाट दिएको राजीनामा नेपाली कांग्रेसको केन्द्रीय