३० फाल्गुन २०८२, शनिबार | March 14, 2026

औद्योगिक क्षेत्र उद्योग संघले दियो ५० वटा अक्सिजन सिलिण्डर



बुटवल । कोरोना संक्रमितहरुको उपचारमा रहेको अक्सिजनको अभावपूर्तिका लागि यस क्षेत्रका सामाजिक तथा व्यवसायी संघसंस्थाहरुले विभिन्न प्रकारले सहयोग गर्दै आएका छन् ।

पछिल्लो समयमा वजारमा देखिएको अक्सिजन सिलिन्डरको अभावलाई कम गर्न बुटवल औद्योगिक क्षेत्र उद्योग संघले आफ्ना सदस्य उद्योगहरुले प्रयोग गर्दै आएका सिलिन्डरहरु संकलन गरि प्रदेश सरकार तथा स्थानिय सरकारलाई हस्तान्तरण गरेको छ ।

संघका अध्यक्ष हिरामणी भट्टराईका अनुसार संघको सक्रियतामा बुटवल औद्योगिक क्षेत्रभित्रका उद्योगहरुबाट ५० वटा अक्सिजनका सिलिन्डरहरु संकलन गरि लुम्बिनी प्रदेश सरकार र बुटवल उपमहानगरपालिकालाई दिएको छ ।

संघले दुई चरणमा गरि ति सिलिण्डरहरु संकलन गरिएको महासचिव नेत्रनारायण भण्डारीले बताए । औद्योगिक क्षेत्रमा सञ्चालनमा रहेका विभिन्न प्रक्रितिका उद्योगहरुले आफ्नो उत्पादन कार्यका लागि प्रयोग गरिदै आएका सिलिण्डरहरु कोरोना उपचारका लागि उपलब्ध गराएको जनाइएको छ ।

औद्योगिक उत्पादनभन्दा मान्छेको स्वाश्थ्य महत्वपूर्ण भएको हुदाँ उद्योगीहरुले संघले गरेको अनुरोधलाई आत्मसाथ गरि सिलिण्डरहरु दिएको संघका अध्यक्ष भट्टराईले बताए ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : २० बजे

एमाले सचिवालय बैठक जारी, शोकमा रहेको अवस्थामै अध्यक्ष ओली बैठकमा सहभागी

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक अध्यक्ष केपी शर्मा ओलीको

विदेशमा सिकेको सीप र ज्ञान मातृभूमिको उन्नयनका निम्ति उपयोग गर्नुपर्छ : परराष्ट्रमन्त्री शर्मा

काठमाडौं । परराष्ट्रमन्त्री बालानन्द शर्माले प्रवासमा हासिल गरेको ज्ञान, सीप

एक अर्ब २१ करोड खर्चेर धमाधम आर्क ब्रिज बनाइँदै

दमौली । मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुलको

इथानोल मिश्रित पेट्रोल : ऊर्जा आयात घटाउने र रोजगारी बढाउने नीति लागू

काठमाडौँ , सरकारले पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने नयाँ

चौथो शक्तिमा पुगेको माओवादी आन्दोलन : आत्मसमीक्षाबाट पुनर्जागरण सम्भव छ

नेपालको राजनीतिमा कम्युनिस्ट आन्दोलनको इतिहास संघर्ष, त्याग, वैचारिक बहस र