१५ चैत्र २०८२, आइतबार | March 29, 2026

कोरोना महामारीबाट एकैदिन १३९ जनाको मृत्यु



काठमाडौं । कोरोना महामारीबाट नेपालमा एकैदिन १३९ जनाको मृत्यु भएको छ । एकैदिन यति धेरै संख्यामा मृत्यु भएको यो नै पहिलो पटक हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार साँझ अपडेट गरेको तथ्यांक अनुसार देशरभमा २४ घण्टामा १३९ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका अनुसार ९ हजार २७१ जना नयाँ संक्रमित थपिएका छन् ।

सोमबार ४ हजार ७ जना निको भएका छन् ।

 

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार  ६ : ४९ बजे

ओलीको रिहाइको माग गर्दै ओली पत्नी राधिका शाक्यले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी

देउवा निवास भत्काउन प्रशासनको रोक, सम्पत्ति शुद्धीकरण अनुसन्धानको तयारी

काठमाडौं। सरकारले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको बुढानीलकण्ठस्थित निजी निवास भत्काउने कार्यमा

नेपालगन्जमा जलेको अवस्थामा युवतीको शव फेला

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरमा मध्यराति एक

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद

पूर्णबहादुर खड्काको सदस्यता अध्यावधिक नगर्नेबारे कांग्रेसले थाल्यो परामर्श

काठमाडौं । नेपाली कांग्रेसले नेता एवं पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कार्यवाहक