१० भदौ २०८३, बुधबार | August 27, 2026

पूर्वगृहमन्त्री रमेश लेखकलाई अदालतमा उपस्थित गराइयो



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।

भदौ २३ र २४ गतेको घटनामा दमन गरेको आरोपमा शनिबार बिहान पक्राउ परेका लेखकलाई आज अदालतमा उपस्थित गराइएको हो । उनलाई अदालत उपस्थित गराउनुअघि जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो ।

लेखकसहित पक्राउ परेका पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

लेखकलाई नेपाल प्रहरीको २ नं. गण महाराजगन्जमा राखिएको थियो भने ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ११ : २९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट