१४ माघ २०८२, बुधबार | January 28, 2026

भारतमा एकैदिन ३ लाख ४३ हजार २८८ जना कोरोना संक्रमित थपिए



काठमाडौं । भारतमा दैनिक बढ्दो रुपमा देखिएको कोरोना भाइरसको संक्रमितको दर पछिल्लो २४ घण्टामा केही घटेको छ ।

दैनिक चार लाख बढी संक्रमित थपिने गरेकोमा पछिल्लो २४ घण्टामा ३ लाख ४३ हजार २८८ जनामा संक्रमित पुष्टि भएको छ । विहीबार (हिजो) ३ लाख ६२ हजारभन्दा बढी संक्रमित पुष्टि भएको थियो ।

विश्वमा कुल संक्रमित संख्याको आधारमा दोस्रो स्थानमा रहेको भारतमा यो समाचार तयार पार्दासम्म संक्रमितको संख्या २ करोड ४० लाख ४६ हजार १२० पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ हजार ९९९ जनाको मृत्यु भएको छ । योसंगै भारतमा कोरोना संक्रमणका कारण २ लाख ६२ हजार ३५० जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ७ : ५८ बजे

मुस्ताङ, हुम्ला र बाजुरामा वर्षासँगै भारी हिमपात

मुस्ताङ । मङ्गलबार रातिदेखि जिल्लाका विभिन्न भेगमा भारी हिमपात भएको

भारी हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध

ढोरपाटन । मङ्गलबार रातिदेखिको वर्षासँगै भएको हिमपातले मध्यपहाडी लोकमार्ग पूर्ण

बारामा एकै परिवारका आमा-छोराको निर्मम हत्या, बाबु र छोरी गम्भीर घाइते

वीरगन्ज । बारा जिल्लामा एकै परिवारका आमा र छोराको धारिलो

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी ।बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

गुल्मीमा चुँदारा समुदायको पेसा सङ्कटमा

गुल्मी । पछिल्लो समय गुल्मीमा काठका भाँडा बनाउँदै आएका चुँदारा