१५ चैत्र २०८२, आइतबार | March 29, 2026

लुम्बिनी प्रादेशिक अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । बुटवल स्थित कोरोना विशेष अस्पतालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा उपचाररत २ जनाको १ घण्टाकाबीचमा मृत्यु भएको हो ।

बैशाख २७ गते अस्पताल भर्ना भएका बुटवल ११ का ५० वर्षिय पुरुषको बिहिबार राती १०ः३४ बजे मृत्यु भएको थियो । त्यस्तै २८ गते भर्ना भएका रुपन्देही सैनामैनाका ८५ वर्षिय पुरुषको पनि बिहिबार राती ११ः३० बजे मृत्यु भएको अस्पतालका प्रवक्ता ढा. बिष्णु गौतमले जानकारी दिएका छन् ।

यो मृत्युसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ३२९ पुगेको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ९ : ५९ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा