१८ चैत्र २०८२, बुधबार | April 1, 2026

आयो एमाले उपाध्यक्ष वामदेवको शुभकामना



काठमाडौं । नेकपा एमाले उपाध्य वामदेव गौतमले एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेताबीच भएको सम्बादलाई प्रारम्भिक सम्बाद भनेका छन् । उपाध्यक्ष गौतमले सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै प्रारम्भिक सम्बाद एमालेका लगि महत्वपूर्ण घटना होस् भन्ने शुभकामना समेत ब्यक्त गरेका छन् ।

उनले दुई नेताबीचको सम्बाद पार्टीको एकता निर्माणमा सफलता प्राप्त गर्न समेत शुभकामना दिएका छन् । उनले भनेका छन् – ‘पार्टी अध्यक्ष क. के.पी. शर्मा ओली नेपाल को ४३ औं प्रधानमन्त्री नियुक्ति हुनुभएकोमा हार्दिक बधाई दिन्छु ।

उनले दुईनेताबीचको सम्बादबाट राजीनामाको चरणमा पुगेको घटनाको भने टिप्पणी गरेका छैनन् । दुई नेताबीचकाे सम्बादलाई सम्बादको सुरुवातको संज्ञा दिएका उपाध्यक्ष गौतमले सम्बाद पछिका घटनामा आफ्नो भूमिकाका बिषयमा पनि केहि बोलेका छैनन् ।

उनले यस अघि पार्टी बिभाजन भएको अवस्थामा नेपाल पक्षमा सामेल हुने घोषणा गरेका थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  ११ : ४३ बजे

काठमाडौँबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौँ । काठमाडौँबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

भोलिबाट एसईई परीक्षा : ५ लाख १२ हजार ४ सय २१ विद्यार्थी एसईईमा सहभागी हुँदै

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइने माध्यामिक शिक्षा परीक्षा (एसईई)

राष्ट्रिय सुरक्षाको विषयलाई पुनः परिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले नेपालको भूराजनीति हाम्रा लागि अवसर

इरान विरुद्ध अमेरिका-इजरायल युद्ध : अवसर खोज्ने चिनियाँ चुपचाप रणनीति

“जब तपाईंको शत्रुले गल्ती गरिरहेको हुन्छ, उसलाई कहिल्यै अवरोध नगर।”

लायन्स क्लब अफ बुटवल तिलोत्तमा र तिलोत्तमा मायादेवीमा नयाँ नेतृत्व चयन

बुटवल । लायन्स क्लब अफ बुटवल तिलोत्तमा र लायन्स क्लब