४ पुस २०८२, शुक्रबार | December 20, 2025

देउवा निवासमा देउवा, प्रचण्ड र यादवबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

कांग्रेस सभापति देउवा निवासमा तीन नेताबीच छलफल भएको हो । केपी शर्मा ओलीलाई सत्ता विस्थापित गर्दै देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रयास गरेका तीन नेताबीच सरकार बनाउन नसकेको विषयमाथि समीक्षा भैरहेको बताइएको छ । ओलीलाई सरकारबाट हटाउन नसकेपनि विपक्षी दलहरुबीच सहकार्य जारी राख्नेबारे छलफल भएको हो ।

संविधानको धारा ७६ को उपाधारा ३ अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीले ३० दिनभित्र फेरि संसदमा विश्वाको मत लिनुपर्छ । त्यस्तो बेलामा संविधानको धारा ६७ को उपधारा ५ अनुसार पुनः संसदमा बहुमत सिद्ध गर्न सक्ने जो कोही सांसद पनि प्रधानमन्त्रीको दाबेदार बन्न सक्छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको