१६ असार २०८३, मंगलबार | July 1, 2026

देउवा निवासमा देउवा, प्रचण्ड र यादवबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको छ ।

कांग्रेस सभापति देउवा निवासमा तीन नेताबीच छलफल भएको हो । केपी शर्मा ओलीलाई सत्ता विस्थापित गर्दै देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रयास गरेका तीन नेताबीच सरकार बनाउन नसकेको विषयमाथि समीक्षा भैरहेको बताइएको छ । ओलीलाई सरकारबाट हटाउन नसकेपनि विपक्षी दलहरुबीच सहकार्य जारी राख्नेबारे छलफल भएको हो ।

संविधानको धारा ७६ को उपाधारा ३ अनुसार प्रधानमन्त्रीमा पुनः नियुक्त ओलीले ३० दिनभित्र फेरि संसदमा विश्वाको मत लिनुपर्छ । त्यस्तो बेलामा संविधानको धारा ६७ को उपधारा ५ अनुसार पुनः संसदमा बहुमत सिद्ध गर्न सक्ने जो कोही सांसद पनि प्रधानमन्त्रीको दाबेदार बन्न सक्छन् ।

 

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार  १ : ०४ बजे

घट्यो पेट्रोल, डिजल/मट्टितेल, ग्यास र हवाई इन्धनको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

कम्पनीको प्यान नम्बर र प्रमाणपत्र सोझै डाउनलोड गर्न सकिने

काठमाडौँ । कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता हुने कम्पनीहरूको स्थायी लेखा

गृह मन्त्रालयद्वारा ७७ वटै जिल्ला प्रशासनलाई होटल तथा रेष्टुरेण्टको नियमित अनुगमन गर्न निर्देशन

काठमाडौँ । देशभर सञ्चालित होटल, रेष्टुरेण्टहरूका खानाको गुणस्तर र स्वच्छताको

स्रोत नखुलेको नेपाली र भारतीय नोट सहित भारतीय नागरिक पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले श्रोत नखुलेको नेपाली र भारतीय रुपैयाँ

लुम्बिनी प्रदेशमा सवारी दुर्घटनाबाट हुने क्षति कम गर्ने चुनौती

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्य राजमार्ग र सडकमा दैनिक सवारी